Rule 33
लेखा र लेखापरीक्षण
(१) बाल श्रम निवारण कोषको आय व्ययको लेखा प्रचलित कानुन बमोजिम राख्नु पर्नेछ ।
(२) बाल श्रम निवारण कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
द्रष्टव्यः केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएको शब्दहरूः–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।